हवाई टिकटका लागि भिंड स्थलगत पहिलो शृङ्गखला (क्रमशः..)

१९ असोज २०७५, नेपालगञ्ज ।। दशैं नजीकीदै गर्दा नेपालगञ्ज विमानस्थलमा हवाई टिकटको माग  र खोजी बढ्दै गएको छ भने टिकट बेच्ने एयरलाइन्स, त्यसका कारिन्दा र अन्य टिकटमा आश्रित प्रतिनिधि तथा दलालहरुको भाउ बढ्दै गएको छ । जसले गर्दा हुम्ली उखान झैँ न त रकम रहने न त मान र सम्मानको कुरा कता हो । कता उल्टै हवाई टिकटको नाममा पिल्सिएका छन् हुम्लीहरु ।

हेनुस् फोटो फिचर ।