नेपालगन्ज विमानस्थलबाट ३२ महिना ३२ हजार उडान

२०१६ मा १० हजार ६ सय २३, २०१७ मा ११ हजार ७ सय ६६ र २०१८ को अगष्ट महिनासम्म ९ हजार ६ सय २२ उडान भरेको जानकारी नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयका निर्देशक

२२ असोज २०७५, नेपालगञ्ज ।। नेपालगञ्ज विमानस्थलबाट २०१६ देखि २०१८ अगस्टसम्म ३२ हजार ११ उडान भएका छन् । करीब एक दर्जनभन्दा वायु सेवा कम्पनी तथा हेलीकप्टरहरुले एक दुई दर्जन क्षेत्रहरुमा उडान भर्ने गरेका छन् ।

२०१६ मा १० हजार ६ सय २३, २०१७ मा ११ हजार ७ सय ६६ र २०१८ को अगष्ट महिनासम्म ९ हजार ६ सय २२ उडान भरेको जानकारी नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।