मासुमय दैनिकीको स्थलगत फोटो

दैनिक यात्राका लागि आवतजावत गर्ने हवाई यात्रुलाई असर पारेको छ । हेनुहोस् नेपालगञ्ज विमानस्थलमा कुखुराको मासु पठाउनका लागि तयार गर्दै गरिएको मासुमय दैनिकीको स्थलगत

२२ असोज २०७५, राँझा एयरपोर्ट नेपालगञ्ज ।। नेपालगञ्जबाट दैनिक विभिन्न निजी एयरलाइन्सका  विमानहरुले सिमकोटका लागि कुखुराको मासु पाँच सय केजीदेखि माथिसम्म ढुवानी हुने गरेको छ । यसले गर्दा दैनिक यात्राका लागि आवतजावत गर्ने हवाई यात्रुलाई असरा पारेको छ । हेनुहोस् नेपालगञ्ज विमानस्थलमा कुखुराको मासु पठाउनका लागि तयार गर्दै गरिएको मासुमय दैनिकीको स्थलगत फोटो समाचार ।।