• आइतवार, चैत्र १०, २०७५
  • | March 24, 2019
हेलो नेपालले हुम्लावासीलाई दिएको पीडा

मोबाइल थन्काएको दुई वर्ष पुग्न लाग्यो। तैपनि काम गर्योह कि भनेर बेला-बेलामा मोबाइल खोली राख्छन्, लिमी गाविसका बासिन्दाहरु। हुम्ला जिल्लाको सदरमुकाम... पुरा पढ्नुहो|

अख्तियारमा कर्णाली प्रदेशका तीन सयभन्दा धेरै मुद्दा

१७ असोज, २०७५ कालिकोट || अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७५/०७६ को भदौ महिनासम्म ३२९ मुद्दा दायर भएका छन्।... पुरा पढ्नुहो|

कर्णालीलाई विकट भनेर हल्ला फिँजाएकाले कर्मचारी आउनै मानेनन् : मुख्यमन्त्री शाही

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहिलेको केन्द्रीकृत सत्ताले विकट भनेर अनावश्यक हल्ला फैलाएका कारण अहिले कर्णालीमा कर्मचारी आउन नमानिरहेको बताएका छन्। जनता... पुरा पढ्नुहो|

हिल्सा-जमुनाहा द्रुतमार्गमा प्रारम्भीक सहमति जुट्योः मुख्यमन्त्री शाही

१३ असोज, सुर्खेत । हिल्सा-जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न चीन सहमत भएको छ । चीनको साताब्यापी भ्रमणबाट फर्किएका कर्नाली प्रदेशका... पुरा पढ्नुहो|

कर्णाली लोकसंस्कृति : पाँचै लेखकलाई मदन पुरस्कार

सिद्धान्ततः पुरस्कार सानो र ठूलो हुँदैन । तर, नेपाली साहित्य क्षेत्रमा मदन पुरस्कारलाई महत्वका साथ लिइन्छ । मदन पुरस्कार गुठीले हरेक... पुरा पढ्नुहो|

मुक्त हलियाको रकम दुरुपयोगमा अझै छानबिन भएन

मुक्त हलिया पुनस्र्थापनाका नाममा डडेल्धुरामा मात्रै झण्डै चार वर्षको अवधिमा करिब ६० करोड रुपियाँ खर्च भएको तथ्याङ्कमा देखिएको छ तर वास्तविक... पुरा पढ्नुहो|

चाडपर्व नजिकिँदा कर्णालीका खाद्यान्न डिपो रित्तिएः सवा लाख क्विन्टल चामल अभाव

११ असोज २०७५, सुर्खेत || चाडपर्व नजिकिसँगै कर्णालीका नागरिकले खाद्यान्न अभाव झेल्नु पर्ने सबैको नियती बनेको छ। वर्षदिनमा आउने चाडपर्वमा कसलाई... पुरा पढ्नुहो|

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु... पुरा पढ्नुहो|

सोह्रश्राद्ध सुरु, पक्षभर गरिँदैछ पितृको सम्झना

९, असोज २०७५ काठमाडौ || पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा पितृहरूको सम्झना गर्ने... पुरा पढ्नुहो|

गंगामायाका छोरा नूरप्रसाद ज्यान मार्ने उद्योगको अनुसन्धानका लागि थुनामा

८ असोज, काठमाडौं ।। गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै अनसन बस्ने चर्चित पात्र स्व. नन्दप्रसाद र गंगामायाका छोरा नूरप्रसाद... पुरा पढ्नुहो|

सहमति १० प्रतिशत सरकारले अनुमति दियो २० प्रतिशत

सरकारले यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । आजदेखि बढेको १० प्रतिशत भाडादर सार्वजनिक गरिएको छ । व्यवसायीसँग भाडा बढाउन आइतबार... पुरा पढ्नुहो|

मुलुकी संहितामा संशोधन

८ असोज || प्रेस स्वतन्त्रता तथा चिकित्सकमाथि अंकुश लगाउनेगरी मुलुकीसंहिता लागू भएको चर्चा भइरहेका वेला ऐन संसद्बाट संशोधन भएको छ । नयाँ... पुरा पढ्नुहो|

चामले मानसिकताबाट माथि उठौं ओ कर्नालीअ

२३ असोज २०७५, हुम्ला ।।  चिना चामल भुन्नै मात्त,...

स्याल्तडीको झुँगलो, बाबीयाको डोरो

२३ असोज २०७५, हुम्ला ।। लाग्छ जीवन जगत्...

मासुमय दैनिकीको स्थलगत फोटो

२२ असोज २०७५, राँझा एयरपोर्ट नेपालगञ्ज ।। नेपालगञ्जबाट...

नेपालगन्ज विमानस्थलबाट ३२ महिना ३२ हजार उडान

२२ असोज २०७५, नेपालगञ्ज ।। नेपालगञ्ज विमानस्थलबाट २०१६...

जलवायु समानुकूलन विकास कार्यक्रमका लागि सिमकोट गापालाई एक करोड जलवायु समानुकूलन विकास कार्यक्रमका लागि सिमकोट गापालाई एक करोड

२२ असोज २०७५, हुम्ला ।। जिल्लास्तरीय रुपमा कार्यक्रम...

दशैँमा तलब नपाउने भए जिल्ला कार्यालय खारेजी भएका कार्यालयका कर्मचारीहरुले दशैँमा तलब नपाउने भए जिल्ला कार्यालय खारेजी भएका कार्यालयका कर्मचारीहरुले

२२ असोज, हुम्ला ।। सङ्घीयता लागु भएसँगै द्वन्द्वले...